नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताहरू दल दर्ताको निवेदन लिएर निर्वाचन आयोग पुगेका छन्। आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनमा सहभागी हुने गरी नेकपामा नेताहरू दल दर्ताका लागि आयोग पुगेका हुन्। निवेदन लिएर खड्कप्रसाद विश्वकर्मासहितका नेताहरू आयोगमा पुगेका छन्। उनीहरूले दलको नाम कम्युनिस्ट पार्टी नेपाल प्रस्ताव गरेका छन्। निर्वाचनमा दल दर्ताको लागि निवेदन पेस भएको विषयमा जानकारी गराउँदै विश्वकर्माले यसले विभिन्न अर्थ राख्ने बताए। कार्यव
Posted inSamachar
दल दर्ताको निवेदन लिएर आयोग पुगे नेकपाका नेताहरू

