डोटीको जोरायल गाउँपालिका–४ का करन थापा बेरोजगार छन्। कामको खोजीमा उनी भारत आउजाउ गर्छन्। भारतमा मजदुरी गरेरै उनले परिवारको खर्च जोहो गर्ने गरेका छन्। झोलीझिम्टा बोकेर उनी परिवारसहित भारतको सिम्लातिर जाँदै गरेका भेटिए, गड्डाचौकी नाकामा। गाउँघरमा दसैँको चहलपहल सुरु हुनलाग्दा करन भने कामको खोजीमा भारत हानिनु परेको छ। ‘यो रहर होइन, हाम्रो बाध्यता हो। परिवारसँगै गाउँमै दसैँ तिहार मनाउने मन कसलाई हुँदैन?,’ उनी भन्छन्, ‘गाउँ घरमा काम पाइँदैन। भारतमै मजदुरी गरेर परिवारक
Posted inSamachar
दसैँको मुखमा काम गर्न भारततिर जानेको लर्को, भन्छन्- रहर होइन बाध्यता

