दसैँयता सिनेमा हलमा १० नेपाली फिल्महरू प्रदर्शन भए। जसमा बलिदान, हरिबहादुरको जुत्ता, माइतीघर, जेरी अन टप, मैझारो, वरिष्ठ बलराम, सोल्टिनी, परान, मनबिनाको धन र जारी २ पर्छन्। चलचित्र विकास बोर्डको तथ्यांकअनुसार यी सम्पूर्ण फिल्मले ५५ करोड बढीको व्यापार गरेका छन्। यो कमाइ असोज १३ गतेदेखि मंसिर ६ गतेसम्म अर्थात् ५५ दिनको हो।तथापि, यो कमाइ गत वर्षको तुलनामा भने कम हो। किनकि गतवर्ष दसैँदेखि तिहारमा रिलिज भएका फिल्मको व्यापार एक अर्ब नाघेको थियो। जसमा सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सार
Posted inSamachar
दसैँयताका १० फिल्मको कमाइ ५५ करोड : परान र जेरी अन टप चल्दा अरु कमजोर

