दाउरा निकाल्न गएका वृद्धलाई बाढीले बगायो

दाउरा निकाल्न गएका वृद्धलाई बाढीले बगायो

झापामा बाढीले बगाउँदा एक जना बेपत्ता भएका छन्। शुक्रबार दिउँसो शिवसताक्षी नगरपालिका- १० र ७ को सीमा क्षेत्रमा पर्ने टेक्रास्थित माईखोलाले बगाउँदा एकजना बेपत्ता भएका हुन्। बेपत्ता हुनेमा झापाकै कन्काई नगरपालिका- ५ बस्ने ६० वर्षीइ चन्द्र बहादुर बिक रहेका प्रहरीले जनाएको छ। बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा उनी नदीमा बेपत्ता भएका हुन्।  उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। 

Read the news at:
दाउरा निकाल्न गएका वृद्धलाई बाढीले बगायो

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
दाउरा निकाल्न गएका वृद्धलाई बाढीले बगायो

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
दाउरा निकाल्न गएका वृद्धलाई बाढीले बगायो

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
दाउरा निकाल्न गएका वृद्धलाई बाढीले बगायो

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
दाउरा निकाल्न गएका वृद्धलाई बाढीले बगायो

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  गगन-विश्वप्रकाशसँग प्रधानमन्त्रीको एक घण्टा छलफल, यस्तो भयो कुराकानी

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *