देशमा विभिन्न स्थानमा पानी पर्ने क्रम जारी छ। आज (मंगलबार) दिउँसो र राति पनि मध्यमदेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाले आज बिहान ६ बजे जारी गरेको प्रक्षेपणअनुसार,आज दिउँसो : देशभर साधारणतया बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चि
Posted inSamachar
दिउँसो यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

