देशका विभिन्न स्थानमा वर्षा हुने क्रम जारी छ। यस क्रममा आज दिउँसो पनि पानी पर्ने क्रम जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो पहाड र तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। यस क्रममा कोसी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड भेगका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। वर्षाका कारण बाढी-पहिरो जाने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम महाशाखाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सुझा
Posted inSamachar
दिउँसो यी प्रदेशका पहाडमा भारी वर्षा हुने सम्भावना

