देशका विभिन्न स्थानमा वर्षा हुने क्रम जारी छ।यस क्रममा आज दिउँसो र राति पनि पानी पर्ने क्रम जारी रहने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ।मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार, आज दिउँसो : देशभर साधारणतया बदली रहनेछ। कोसी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी पहाड र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना 
Posted inSamachar
दिउँसो र राति पनि यी स्थानमा पानी पर्ने क्रम जारी रहने

