दिवाकर गोल्छा अर्गनाइजेसनले यही साउन १३ गते आफ्नो संस्थापक दिवस मनाएको छ। उद्योगी तथा उद्यमी स्व.दिवाकर गोल्छाको स्मृतिमा अर्गनाइजेसनले संस्थापक दिवस मनाउँदै आएको छ। यस अवसरमा अर्गनाइजेसनले उद्योगको कारखाना स्थल लगायत काठमाडौंमा रहेका कर्पोरेट कार्यालय लगायत अन्य शाखा कार्यालयहरुमा विभिन्न कार्यक्रमहरु गरी दिवस मनाएको हो। देशलाई औद्योगीकरण र रोजगारीतर्फ उन्मुख गराउने स्व.दिवाकर गोल्छाको चाहनास्वरुप अर्गनाइजेसनले देशका विभिन्न स्थानहरुमा कर्कटजस्तापाता तथा पाइप, जुट,
Posted inSamachar
दिवाकर गोल्छा अर्गनाइजेसनले मनायो संस्थापक दिवस

