भदौ २४ गते काठमाडौं उपत्यकाको आकाशैभरि धूवाँको मुस्लो उडिरह्यो। सिंहदरबारदेखि संसद् भवनसम्म, नेताका घरदेखि व्यवसायीका व्यावसायिक भवनसम्ममा प्रदर्शनकारीले आगो लगाइदिएका थिए। सार्वजनिक भवनमा आगो लगाएपछि नेताका घर निशानामा परे। त्यसपछि निजी क्षेत्रका व्यावसायिक भवनमा आगो झोस्न थाले। त्यस दिन ललितपुरको सानेपामा एउटा अलि फरक दृश्य देखियो। सानेपामा चौधरी ग्रुपको कर्पोरेट कार्यालयतर्फ एक हूल प्रदर्शनकारी लम्किए। यतिकैमा एक महिला उनीहरुलाई रोक्ने प्रयास गर्दै थिइन्। हरतरहको अनुनय–वि
Posted inSamachar
दीपिका बस्न्यात : जसले ३ घण्टासम्म अनुनय गर्दै प्रदर्शनकारीबाट जोगाइन् अर्बपतिको व्यावसायिक भवन

