धनगढी । दुई दिनदेखि बेपत्ता धनगढीका कम्प्युटर व्यवसायी नरेश धामी मृत भेटिएका छन् । सोमबारदेखि बेपत्ता रहेका धनगढी उपमहानगरपालिका–२ बस्ने कम्प्युटर व्यवसायी धामी बुधबार धनगढीकै शिवपुरी जंगलमा मृत भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले धामी धनगढी–४ मा रहेको शिवपुरी जंगलमा घोप्टो पल्टिएको अवस्थामा मृत भेटिएको जानकारी दिए । उनकाअनुसार…
Posted inSamachar
दुई दिनदेखि बेपत्ता धनगढीका कम्प्युटर व्यवसायी धामी मृत भेटिए
