एक भारतीय सञ्चारमाध्यमका अनुसार भारत सरकारले नेपालका राजतन्त्रवादी व्यवसायी दुर्गा प्रसाईंको राजनीतिक अभियानप्रति आफ्नो कुनै चासो र सम्बन्ध नभएको बताएको छ। एनडीटीभीका अनुसार क्यान्सर उपचारका लागि प्रसाईं यसै हप्ता भारत आइपुगेको तर उनले यस भ्रमणलाई 'नेपालको राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापना गर्ने अभियानका लागि भारतीय नेताहरूसँग सम्पर्क गर्ने र नैतिक समर्थन प्राप्त गर्ने प्रयास' भनेका छन्। तर भारतीय अधिकारीहरूले उनका गतिविधिमा
Posted inSamachar
दुर्गा प्रसाईंको राजतन्त्रवादी अभियानमा भारतको समर्थन छैन: भारतीय सञ्चारमाध्यम

