मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सरकारले वार्ताका लागि पुन: आह्वान गरेको छ। यसअघि विज्ञप्तिमार्फत वार्तामा बोलाएको सरकारले मंगलबार भने प्रसाईंको नागरिक बचाउ महाअभियानको कार्यालयमै पुगेर पत्र बुझाएको हो। गृहमन्त्रालयले लेखेको पत्र जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रशासकीय अधिकृत तारानाथ फुल्लेलले नागरिक बचाउ महाअभियानको भक्तपुरस्थित कार्यालय पुगेर केन्द्रीय प्रवक्ता माधव कल्पितलाई बुझाएका हुन्। हाल प्रसाईं देशबाहिर रहेको भन्दै उनी फर्किएपछि केन्द्रीय समितिको बैठक बसेर वार्ताका विषय
Posted inSamachar
दुर्गा प्रसाईंलाई २६ गते वार्तामा आउन सरकारले कार्यालयमै पुगेर बुझायो पत्र

