देउवाप्रति शंकर पोखरेलको सदाशयताः पाँच पटक प्रधानमन्त्री भएपनि एक कार्यकालसमेत पूरा गर्न पाउनु भएन

देउवाप्रति शंकर पोखरेलको सदाशयताः पाँच पटक प्रधानमन्त्री भएपनि एक कार्यकालसमेत पूरा गर्न पाउनु भएन

नेकपा एमाले महासचिव शंकर पोखरेलले पार्टी र कार्यकर्ताको विश्वासको जगमा प्रधानमन्त्रीको नेतृत्व प्राप्त हुने कुरा बुझ्न जरुरी रहेको बताएका छन्।बुधबार काठमाडौंमा स्व. प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।उनले नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवालाई कति पटक प्रधानमन्त्री भएको भनेर प्रश्न सोधिने गरेको भन्दै यो उदेक लाग्दो रहेको जिकिर गरे।नेता पोखरेलले लोकतन्त्रमा पार्टी र कार्यकर्ताको विश्वासको जगमा नै प्रधानमन्त्रीको नेतृत्व गर्न पाइने कुरा बुझ्न जरुरी रहेको बताए।

Read the news at:
देउवाप्रति शंकर पोखरेलको सदाशयताः पाँच पटक प्रधानमन्त्री भएपनि एक कार्यकालसमेत पूरा गर्न पाउनु भएन

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
देउवाप्रति शंकर पोखरेलको सदाशयताः पाँच पटक प्रधानमन्त्री भएपनि एक कार्यकालसमेत पूरा गर्न पाउनु भएन

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
देउवाप्रति शंकर पोखरेलको सदाशयताः पाँच पटक प्रधानमन्त्री भएपनि एक कार्यकालसमेत पूरा गर्न पाउनु भएन

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
देउवाप्रति शंकर पोखरेलको सदाशयताः पाँच पटक प्रधानमन्त्री भएपनि एक कार्यकालसमेत पूरा गर्न पाउनु भएन

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
देउवाप्रति शंकर पोखरेलको सदाशयताः पाँच पटक प्रधानमन्त्री भएपनि एक कार्यकालसमेत पूरा गर्न पाउनु भएन

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  साउदी अरब पुगे पाकिस्तानी प्रधानमन्त्री शरीफ

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *