जेनजी आन्दोलनपछि बजारमा दैनिक उपभोग्य वस्तुहरूको आपूर्ति, उपलब्धताकाबारे अनेक अड्कलबाजी भइरहेका बेला सरकारले भने आपूर्ति प्रणाली चुस्तदुरुस्त रहेको र त्यस्ता उपभोग्य वस्तुहरूको अभाव नरहेको स्पष्ट पारेको छ।वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजेश ज्ञवालीले जेन जी आन्दोलन र त्यसपछिको बजारको अवस्थालाई मध्यनजरमा राख्दै आपूर्ति प्रणालीसँगै उपभोग्य वस्तुहरूको उपलब्धतालाई नजिकबाट नियालिरहेको बताए। उनकाअनुसार अहिले मनशुसनको समय र चाडपर्व पनि नजिका छन्।बजारमा दैनिक उपभोग्य लगा
Posted inSamachar
‘दैनिक उपभोग्य वस्तुको अभाव छैन, चाडपर्व लक्षित अनुगमन हुन्छ’

