जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी ज्ञानकुमार महतोले सोमबार रोल्वालिङ क्षेत्रमा गएको हिमपहिरोमा परेर चारजना विदेशी नागरिक मात्रै बेपत्ता भएको जानकारी दिएका छन्। दोलखाको रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ रि हिमालको बेसक्याम्पनजिकै हिजो हिमपहिरो जाँदा दुई नेपाली र एक विदेशी नागरिकको मृत्यु भएको थियो। घटनालगत्तै स्थानीय प्रशासनले हिम पहिरोमा परेर आठ जना बेपत्ता भएको जानकारी दिएको थियो। तर, डीएसपी महतोले अहिलेसम्म चारजना विदेशी नागरिक मात्रै बेपत्ता भएको पुष्टि गरे। ‘ती चारैजना विदेश
Posted inSamachar
दोलखाको हिम पहिरोमा घाइते भएका ४ जनालाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो

