प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण हुने सम्भावना कम रहेको भारतीय सञ्चारमाध्यम द प्रिन्टले उल्लेख गरेको छ। प्रधानमन्त्रीको भारत भ्रमण यही भदौ ३१ गते हुने भनिएको थियो। ०८१ असार ३० गते प्रधानमन्त्री नियुक्त भएर फेरि सत्तामा आएपनि उनको भारत भ्रमण हुन सकेको छैन। यसै महिना ओलीको भ्रमण हुने भन्ने समाचार सार्वजनिक भए पनि समयानुकूल नभएकाले सम्भावना न्यून भएको स्रोतलाई उद्धृत गर्दै द प्रिन्टले लेखकेको छ। ओलीले यसै साता चीनको तियाजिनमा आयोजित एससीओ शिखर सम्मेलनको क्रममा भारतीय प्रधा
Posted inSamachar
द प्रिन्टको दाबी- प्रधानमन्त्री ओलीको भारत भ्रमण हुने सम्भावना कम

