राष्ट्रिय विभूती भीमसेन थापाको २५१ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइएको छ।शुक्रबार काठमाडौंको सुन्धारास्थित धरहरा परिसरमा भीमसेन थापाको तस्बिरमा माल्यार्पण गरी उनीप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो। कार्यक्रममा राजनीतिक दलका नेता कार्यकर्तासहित विभिन्न क्षेत्रका प्रतिनिधिहरूले पुष्पगुच्छा अर्पण गरी भीमसेन थापाप्रति सम्मान प्रकट गरेका छन्। कार्यक्रममा उपस्थित व्यक्तिहरूले राष्ट्रिय विभूती थापाको प्रधानमन्त्रीत्वकालमा भए गरेका सबै कामहरू नयाँ पुस्तामाझ ल्याउनुपर्ने बताए। आउँदो वर्षभ
Posted inSamachar
धरहरा परिसरमा भीमसेन थापाको शालिक बन्ने

