बलिउड अभिनेता धर्मेन्द्रलाई मुम्बईको ब्रिच क्यान्डी अस्पतालबाट घर लगिएको छ।श्वासप्रश्वासमा समस्या र निमोनियाका कारण करिब तीन हप्ताअघि उनलाई अस्पताल भर्ना गरिएको थियो।धर्मेन्द्रको उपचारमा खटिएकामध्ये एक डा. प्रतीक समदानीले धर्मेन्द्रलाई बुधबार बिहान ब्रिच क्यान्डी अस्पतालबाट घर लगिएको बताएका छन्। बीबीसी हिन्दीका अनुसार धर्मेन्द्रको अवस्था अझै गम्भीर छ वा राम्रो छ भनेर सोध्दा डा. समदानीले भने, ‘म यो भन्दा बढी केही भन्न सक्दिनँ र उनलाई लैजाने निर्णय परिवारको थियो।’यस
Posted inSamachar
धर्मेन्द्रलाई अस्पतालबाट लगियो घर, ‘डाक्टरले मानेनन् स्थिति बताउन’

