काठमाडौँको धापासीस्थित टोखामा पहिरो गएको छ। शुक्रबारको अविरल वर्षाका कारण अविरल वर्षाका कारण टोखा नगरपालिका ४ धापासी लाम्पाखा चाकेमा पहिरो गएको हो। पहिरोका काण सडक पूर्ण रुपमा बन्द भएको छ। पहिरोले एउटा ट्रान्सफर्मर सहित ६ वटा पोल ढाल्दा सो क्षेत्रमा शुक्रबारबाटै विद्युत आपूर्ति बन्द भएको छ। पहिरोसँगै रुख ढाल्दा सेल्सबेरीमा सामान्य क्षति पुगेको छ। पहिरो पन्छाएर सडक खुलाउने काम भइरहेको छ। स्थानीयवासी प्रताप खत्री पहिरो पर्खाल अग्लो भएकाले माटो बग्न थालेको बताए।वडाले पार्क बनाएपछि ल
Posted inSamachar
धापासीमा पार्क बनाउन लगाइएको पर्खाल भत्किदा सडक अवरुद्ध

