नेपाल धितोपत्र बोर्डका दुई कर्मचारी संगठनले अध्यक्ष सन्तोषनारायण श्रेष्ठको राजीनामा मागेका छन्। कर्मचारीका सेवा सुविधासम्बन्धी दुई कार्यविधि अर्थ मन्त्रालयले खारेज गरेपछि त्यसको विरुद्धमा आवश्यक पहलकदमी नलिएको भन्दै नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठन र नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले संयुक्त विज्ञप्ति जारी गर्दै राजीनामा माग गरेका हुन्।अध्यक्षद्वय क्रमशः राजकुमार पण्डित र अजय ढुंगानाले जारी गरेको वक्तव्यमा सन्तोषनारायण श्रेष्ठले पदबाट तत्काल राजीनामा दिनुपर्ने र राजीनामा न
Posted inSamachar
धितोपत्र बोर्डका कर्मचारीले मागे सन्तोषनारायणको राजीनामा, अब कार्यकक्षमा पस्नै नदिने

