रणवीर सिंहको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘धुरन्धर’ को ट्रेलर सार्वजनिक भएको छ। ४ मिनेट ७ सेकेन्डको ट्रेलर एक्सन दृश्य, शक्तिशाली संवाद र रक्तपातले भरिएको छ।ट्रेलरमा अर्जुन रामपालको लुक स्पष्ट देखिन्छ। ट्रेलर आईएसआईका मेजर इकबालको रूपमा अर्जुन रामपालको संवादबाट सुरु हुन्छ। ट्रेलरमा रणवीर सिंहको चरित्र प्रस्तुत गरिएको छ, जसले फिल्ममा एक गुप्तचर एजेन्टको भूमिका निर्वाह गर्छ। त्यसैगरि, फिल्ममा आर. माधवनले अजय सन्यालको भूमिका निर्वाह गरेका छन्।त्यस्तै, ट्रेलर सबै पात्रहर
Posted inSamachar
‘धुरन्धर’ को ट्रेलर रिलिज, एक्सन अवतारमा देखिए रणवीर सिंह

