माओवादी केन्द्र र एकीकृत समाजवादीका केही नेताहरूको असहमतिका बाबजुद नौ पार्टीबीचको एकताबाट बुधबार नयाँ वामपन्थी दलको जन्म भएको छ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)। २१ फागुनमा हुने आम निर्वाचनका लागि ‘पाँचकुने तारा’ चिन्ह रोजेको यो नयाँ वामपन्थी दलको संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) र सहसंयोजक माधव नेपाल चयन भएका छन्, जो ‘नेकपा’का पूर्वघटकहरू क्रमशः माओवादी केन्द्र र एकीकृत समाजवादीका अध्यक्ष थिए। पार्टी नेतृत्वको तेस्रो, चौथो र पाचौँ वरीयतामा एकीकृत समाजवादी
Posted inSamachar
नयाँ पार्टीमा ३ पूर्वप्रधानमन्त्री : जुटेर एमालेलाई टक्कर देलान् कि जुधेर तमासा देखाऊलान्?

