२ कात्तिक, काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्ना नर्सिङ कर्मचारीहरूको पारिश्रमिकमा वृद्धि गरेको छ । अस्पतालले स्नातक तह अध्ययन गरेका नर्सिङ कर्मचारीको न्युनतम तलब ३७ हजार काम गरिएको हो । अस्पतालका अनुसार यो निर्णय कात्तिक १ गतेदेखि लागू हुनेछ । अस्पतालले चालु आर्थिक वर्षमा दोस्रो पटक पारिश्रमिक पुनर्मूल्याङ्कन गर्दै नर्सिङ कर्मचारीको तलब बढाएको हो…
Posted inSamachar
नर्भिकले बढायो नर्सहरूको तलब
