नाइमा एक्स्पोको दोस्रो दिन: ५० वटा ब्रान्डका गाडी एकै छानामुनि, ओइरिए उपभोक्ता (तस्बिर)

नाइमा एक्स्पोको दोस्रो दिन: ५० वटा ब्रान्डका गाडी एकै छानामुनि, ओइरिए उपभोक्ता (तस्बिर)

बुधबारदेखि काठमाडौंको भृकुटी मण्डपमा नाइमा मोबिलिटी एक्स्पो २०२५ सुरु भएको छ। यो नेपालको सवारी बिक्रेता र खरिदकर्ताको महाकुम्भ हो। नाइमा अटो शोमा ५० वटा सवारी ब्रान्ड एकै छानामुनि रहेका छन्। उपभोक्तालाई पनि सवारी छनोट गर्न धेरै शोरुम चहार्नुपर्ने झमेलाबाट यस मेलाले मुक्त गरेको छ। एउटै छानामुनि रोजे–खोजेजस्तो सवारी साधनको सम्पूर्ण जानकारी बुझेर किन्ने मौकाका रुपमा उपभोक्ताले उपयोग गर्ने गर्छन्।नाइमा एक्स्पो नेपालको प्रमुख चाडपर्व अघि सुरु भएको छ। चाडपर्वमा मिठो मसिनो खाने चलन रहेको छ।

Read the news at:
नाइमा एक्स्पोको दोस्रो दिन: ५० वटा ब्रान्डका गाडी एकै छानामुनि, ओइरिए उपभोक्ता (तस्बिर)

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
नाइमा एक्स्पोको दोस्रो दिन: ५० वटा ब्रान्डका गाडी एकै छानामुनि, ओइरिए उपभोक्ता (तस्बिर)

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
नाइमा एक्स्पोको दोस्रो दिन: ५० वटा ब्रान्डका गाडी एकै छानामुनि, ओइरिए उपभोक्ता (तस्बिर)

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
नाइमा एक्स्पोको दोस्रो दिन: ५० वटा ब्रान्डका गाडी एकै छानामुनि, ओइरिए उपभोक्ता (तस्बिर)

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
नाइमा एक्स्पोको दोस्रो दिन: ५० वटा ब्रान्डका गाडी एकै छानामुनि, ओइरिए उपभोक्ता (तस्बिर)

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  डीएनएफ बनाउन विश्व बैंकले ५८ करोड रुपैयाँ दिने सम्झौता गर्यो, ५८ पैसा पनि दिएन: मन्त्री गुरुङ

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *