सवारीसाधन प्रदर्शनी मेला नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ ले अवलोकनकर्तालाई तानिरहेको छ।एक्स्पोको दोस्रो दिन बिहीबार सवारी किन्न तथा सवारीबारे रुचि राख्नेहरुको भीड छ। पहिलोपटक आयोजित एक्स्पोमा चारपांग्रे तथा दुईपांग्रे सवारी ब्रान्डको उल्लेख्य सहभागिता छ।यही एक्स्पोका दौडान नेपालमा बजाज टु ह्विलरको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले चेतक इलेक्ट्रिक स्कुटर प्रदर्शनमा राखेको छ।सशक्त डिजाइन, व्यावहारिक विद्युतीय प्रदर्शन र डिजिटल इन्टेलिजेन्सजस्ता विशेषताले बजाज चेतक ईभी
Posted inSamachar
नाइमा एक्स्पोको प्रमुख आकर्षण बनेको बजाजको ‘आइस ब्रेकर’ चेतक ३५०१ (भिडिओ)

