नाइमा नेपाल मोबिलिटी एक्स्पो सुरु भएको दोस्रो दिन अवलोकनकर्ताको संख्या पनि बढ्दै गएको छ।बुधबारदेखि सुरु भएको नाइमा एक्स्पोको दोस्रो दिन सवारी किन्न तथा सवारीको बारेमा रुचि राख्नेहरुको संख्या बढेको हो। एक्स्पोमा चारपांग्रेदेखि दुईपांग्रेसम्मले आफ्ना नयाँ उत्पादन सार्वजनिक गरिरहेका छन् भने खरिदमा ग्राहकलाई अनेक छुट सुविधा पनि पस्किरहेका छन्। नेपालका लागि ओमोडा र जेइको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स प्रालिले पनि नाइमा एक्स्पोमा प्रिमियर एसयूभी –जेइको जे–५’ सार्वजनि
Posted inSamachar
नाइमा एक्स्पोमा ओमोडा र जेइकोका विशेष अफर (भिडिओ)

