१७ भदौ, बुटवल । रुपन्देही क्षेत्र नम्बर– ३ मा हुने उपनिर्वाचनमा जनमत पार्टीले धनीराम चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । धनिराम केही दिनअघि मात्रै नागरिक उन्मुक्ति पार्टीबाट जनमतमा प्रवेश गरेका थिए । जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र यादवले धनिराम चौधरीलाई उम्मेदवार बनाउने शर्तमै पार्टीमा भित्राएकाले आज निर्णय भएको जानकारी दिए । चौधरी रुपन्देहीको सियारी…
Posted inSamachar
नाउपा छाडेका धनिराम बने रूपन्देही-३ मा जनमतका उम्मेदवार
