प्रधानमन्त्री सुशीला कार्की र नागरिक समाजका प्रतिनिधिहरूसँग छलफल गरेकी छन्। उनले देशको वर्तमान राजनीतिक अवस्थालाई निकास दिने र आसन्न निर्वाचनलाई सुनिश्चित गर्ने अवस्थामा दल र समाजलाई जोड्ने सेतुको रुपमा नागरिक समाजको भूमिका महत्त्वपूर्ण हुने बताएकी हुन्। उनले अहिले संवैधानिक अडान, प्रशासनिक तयारी, र बढ्दो युवा असन्तुष्टिबीच संघर्ष गरिरहेको भन्दै नागरिक अगुवाहरूसँग ७ बुँदे अपेक्षा व्यक्त गरेकी छन्। यस्ता छन् उनको अपेक्षा १. संवैधानिक अनिवार्यता र राष्ट्रिय अडानको मागफागुन २
Posted inSamachar
नागरिक समाजसमक्ष प्रधानमन्त्रीका ७ बुँदे अपेक्षा

