नाजिर हुसेनको मुख्य भूमिका रहेको फिल्म ‘गुन्यु चोलो : द ड्रेस’ आजबाट प्रदर्शनमा आएको छ। सन्तोषजनक शो पाएको यो फिल्म शुक्रबारदेखि देशभरिका हलमा लागेको हो। समुन्द्र भट्टको निर्देशन रहेको यो फिल्म लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको छ। यस फिल्ममा नाजिर हुसेनको मुख्य भूमिका रहेको छ। उनले पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेका छन् ।नाजिरसँगै फिल्ममा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले
Posted inSamachar
नाजिर हुसेन अभिनीत फिल्म ‘गुन्यु चोलो : द ड्रेस’ आजदेखि हलमा

