अनिवार्य अवकाश पाउनुभन्दा तीन दिनअगाडि नायब महान्यायाधिवक्ता टेकबहादुर घिमिरेले दिएको राजीनामा सरकारले स्वीकृत गरेको छ। सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज साउन ७ गते दिएको जानकारीअनुसार घिमिरेले दिएको राजीनामा साउन ४ गते नै बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो। साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय नम्बर १० मा भनिएको छ, ‘नायब महान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले २०८२/४/२ देखि लागु हुने गरी पेस गर्नुभएको स्वैच्छ
Posted inSamachar
नायब महान्यायाधिवक्ता घिमिरेले अवकाश पाउनुभन्दा ३ दिनअघि दिएको राजीनामा सरकारद्वारा स्वीकृत

