चितवनको भरतपुर महानगरपालिका–१६ सरनपुरस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरी बलको गोताखोरले फेला पारेको छ।भरतपुर महानगरपालिका–१५ सूर्यनगर बस्ने १५ वर्षीय मेनसन पुन मगर सोमबार दिउँसो नारायणी नदीको साईडमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नं. १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षक लोकेन्द्र भट्टको कमाण्डमा गोताखोरसहितको सुरक्षा फौज खोजीमा खटिएको थियो।त्यस क्
Posted inSamachar
नारायणी नदीको २५ फिट गहिराइबाट निकालियो बालकको शव

