नेपाल वायुसेवा निगमको सञ्चालक समितिका नव नियुक्त अध्यक्ष विक्रम राईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव श्री इन्दु घिमिरेसँग पद तथा गोपनीयताको शपथ लिएका छन्। मंगलबार भएको शपथ कार्यक्रममा सञ्चालक समितिका सदस्यहरू क्याप्टेन सुधीर राई, अमृतमान श्रेष्ठ, रामप्रसाद खतिवडा र निमित्त महाप्रबन्धकको उपस्थिति रहेको थियो। शपथपछि मन्त्रालयका निमित्त सचिव घिमिरेले निगमलाई सुधारको बाटोमा अगाडि बढाउँदै व्यवस्थित पद्धतिको थालनी गर्ने जिम्मेवारी निगम संचालक समितिका अध्यक्ष, सदस
Posted inSamachar
निगम अध्यक्ष राईले लिए शपथ

