प्रतिवेदन अनुसार निजामती सेवामा आदिवासी जनजाति समुदायको प्रतिनधित्व १६.०५ प्रतिशत रहेको उल्लेख छ । यसमा पनि दुई तिहाइ पुरुष कर्मचारी हुँदा एक तिहाइ महिला छन् ।
Posted inSamachar
निजामती कर्मचारीमा आदिवासी जनजातिको १६ प्रतिशत प्रतिनिधित्व, दुई तिहाइ पुरुष
