ओपनर निरजकुमार यादवको शतक सहयोगमा नेपाली युवा टोलीले युएईमा जारी एसीसी पुरुष यू-१९ प्रिमियर कपमा विजयी सुरुवात गरेको छ। युएईको अजमानमा मंगलबार भएको खेलमा नेपालले साउदी अरेबियालाई ८ विकेटले पराजित गर्दै प्रिमियर कपमा पहिलो जित दर्ता गरेको हो। नेपालले पहिलो जित हात पारेको दिन साउदीले भने लगातार दोस्रो हार व्यहोरेको हो। साउदीले दिएको २ सय १९ रनको लक्ष्य नेपालले ३०.४ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। दोस्रो विकेटका लागि ओपनर निरज यादव र निश्चल क्षेत्रीले १ सय ५५ रनको साझेदारी गरेपछि नेपालल
Posted inSamachar
निरजकुमार यादवको शतकमा साउदीमाथि नेपालको प्रभावशाली जित

