प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ का लागि तय भएको निर्वाचनमा भाग लिन मतदातालाई आग्रह गरेकी छन्। आज शुक्रबार एक सन्देश जारी गर्दै कार्कीले मदातिधकार सदुपयोग गर्न भनेकी हुन्। उनले लोकतान्त्रिक समाजमा नागरिकका सपना २ कुराले साकार पार्ने पनि उल्लेख गरेकी छन्। 'लोकतान्त्रिक समाजमा नागरिकको सपना साकार पार्ने २ मूलभूत साधन छन्- पहिलो, तपाईँ-हामी नागरिकको विवेक। त्यो विवेक, जसले सही गर्छ, गलत गर्दैन र गलत गर्न पनि दिँदैन,' उनले भनेकी छन्। त्यस्तै दोस्रो ,'विवेकलाई प्रयोग
Posted inSamachar
निर्वाचनमा भाग लिन मतदातालाई प्रधानमन्त्रीको आग्रह

