कम्युनिस्ट पार्टी नेपालका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले मुलुकमा अझै निर्वाचनको वातावरण नबनेको बताएका छन्।शुक्रबार काठमाडौँको कान्तिपथस्थित निर्वाचन आयोगमा दल दर्ताको सनाखतका लागि पुगेका उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै अहिलेसम्म पनि चुनावको उपयुक्त वातावरण तयार नभएको टिप्पणी गरे‘निर्वाचन विद्रोहकै निरन्तरता हो,’ विप्लवले भने, ‘हामी संसदीय व्यवस्थालाई पूर्णरूपमा स्वीकार गरेर होइन, क्रान्ति र संघर्षकै नयाँ मोर्चाका रूपमा जनताको पक्षमा प्रयोग गर्न लागेका हौं।&r
Posted inSamachar
निर्वाचन आयोग पुगेर विप्लवले भने- मुलुकमा चुनावको वातावरण बनेको छैन

