पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले देखिएको समस्याको निकासका लागि सही बाटो निर्वाचन नै भएको बताएकी छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँगको भेटवार्तामा पूर्व राष्ट्रपति भण्डारीले निर्वाचन नै सही बाटो भएको बताएकी हुन्। ‘निर्वाचन नै अहिलेको निकासको सही बाटो हो, यसका लागि सरकारले सोहीअनुसारको माहोल बनाउनुपर्छ,’ भण्डारीले भनिन्, ‘निर्वाचनमा सबै दलहरु सहभागी हुनुपर्छ।’ पूर्व राष्ट्रपति भण्डारीको बालुवाटारस्थित निवासमा सोमबार भएको भेटमा मुलु
ALSO READ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई दर्ता प्रमाणपत्र दिने निर्वाचन आयोगको तयारी

