प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएकी छिन्।नेपाल संवत् नयाँ वर्ष ११४६ को स्वागत कार्यक्रममा वसन्तपुरमा बोल्दै प्रधानमन्त्री कार्कीले आन्दोलनपछि बनेको नागरिक सरकार निर्वाचनको तयारीमा दत्तचित्त भएर लागेको बताइन्।‘आन्दोलनको बलमा बनेको यस नागरिक सरकारले २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने जिम्मेवारी प्राप्त गरेको यहाँहरुलाई विदितै छ,’ उनले भनिन्, ‘विद्रोहपछिको अवस्थाल
Posted inSamachar
निर्वाचन प्राथमिकतामा छ भन्नुको अर्थ भ्रष्टाचारका मुद्दामा मौन बसेका छौँ भन्ने होइन : प्रधानमन्त्री कार्की

