अखिल नेपाल फुटबल संघ (एन्फा)को आपत्कालीन कार्यसमिति बैठकले वरिष्ठ उपाध्यक्ष वीर बहादुर खड्कालाई आगामी साधारणसभासम्मका लागि निलम्बन गरेको छ।शुक्रबार एन्फाको विधानको धारा ३९ को २ र ६ बमोजिम संघको कार्यसमितिको आपत्कालीन भिडिओ कन्फरेन्स बैठकले खड्कालाई निलम्बन गरेको हो। खड्काले संघको विधानविरुद्ध आफूलाई हुँदै नभएको अधिकार प्रयोग गरी संघको लेटरहेड, छाप, चलानी नम्बर दुरुपयोग गरी संघका महासचिव निलम्बनको दुष्प्रचार गरेको एन्फाले जनाएको छ। यसबाहेक विभिन्न समयमा पत्रकार सम्मेलन गरी संघ र संघका प
Posted inSamachar
निलम्बनमा परे एन्फाका वरिष्ठ उपाध्यक्ष खड्का

