सिंहदरबारअगाडि जम्मा भएका जेनजी नेता मिराज ढुंगानासहितलाई प्रहरीले हटाएको छ। मंगलबार १२ बजे आसपास सिंहदरबार गेटअगाडि उनीहरूले निषेधित क्षेत्रमा भीड गरेर होहल्ला गरेको भन्दै प्रहरीले हटाएको हो। सोमबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न सिंहदरबार पुगेका उनीहरूलाई भेट्न नदिएको भन्दै मंगलबार गेटअगाडि जम्मा भएका थिए। ठूलो संख्यामा भीड जम्मा भएपछि प्रहरीले भित्र प्रवेश गर्न नदिई गेटबाट हटाएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले नेपालखबरलाई जानकारी दिए। अहिले उनीहरू त्
Posted inSamachar
निषेधित क्षेत्रमा भिडभाड गरेको भन्दै मिराजसहितलाई प्रहरीले हटायो

