काठमाडौं । अन्तरजातीय प्रेमजोडीले भोग्ने विभेद र त्यसविरुद्ध उनीहरूले गर्ने संघर्षको कथावस्तुमा फिल्म ‘जदौ’ निर्माण हुने भएको छ । आयोजित पत्रकार सम्मेलनमा फिल्मको औपचारिक घोषणा गरियो । ‘जदौ’ एक गीतको स्थायी हो । प्रेसमिटमा यसका कलाकार मुकुन भुसाल, नीति शाह, प्रभातपाल ठकुरी, विनोद न्यौपाने र सन्ध्या श्रेष्ठले प्रीति कौर लिखित गीत वाचन गर्दा माहोल स्तब्ध…
Posted inSamachar
नीति शाह, मुकुन भुसाल स्टारर ‘जदौ’को छायांकन भदौदेखि
