नेपाल भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष रवि रायाबरमले नेपाल पर्यटनको प्रचुर सम्भावनायुक्त देश भएको बताएका छन्। नेपाल खबर नेपाल राइजिङ समिट २०२५ लाई सम्बोधन गर्दै उनले नेपालमा लगानीको विविधीकरण बढ्नेक्रममा रहेको पनि बताए। 'मुख्य उत्पादन युनिटका रुपमा हामी आएका थियौँ। विगत ३ वर्षदेखि उत्पादानलाई विविधीकरण गरिरहेका छौँ। हामी उत्पादनमा विश्वास गर्छौँ। बिस्कुट, अगरपत्ति पनि उत्पादन गरिरहेका छौँ। कुल कारोबारको २५ प्रतिशत यी उत्पादनबाट गरिरहेका छौँ,' उनले भने, 'नेपाल पर्यटनको प
Posted inSamachar
नेपालमा लगानीको विधिकरण बढ्दैछ: रवि रायाबरम

