१३ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आउँदो नोभेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । एएफसी एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलको तयारीस्वरुप मैत्रीपूर्ण खेल हुने भएको हो । नोभेम्बर १३ (कात्तिक २७ गते)मा बंगलादेशसँग उसकै मैदानमा मैत्रीपूर्ण खेल खेल्ने तय भएको हो । खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजेबाट सुरु हुनेछ।…
Posted inSamachar
नेपालले नोभेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने
