नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कुनै हालतमा पनि पार्टी विभाजन नहुने बताएका छन्। सोमबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै शर्माले पार्टीभित्र भइरहेको छलफललाई लिएर अनावश्यक हल्ला फैलाइएको भन्दै उनले पार्टी विग्रहमा नजाने बताएका हुन्। 'नेपाली कांग्रेस पार्टी सहज छलफल गरेर निष्कर्षमा पुग्छ। नेपाली कांग्रेस पार्टी कसैले विग्रह होला भनेर कसैले सोचेको छ कसैले धुप बालेको छ भने विल्कुलै नसोचे हुन्छ,' उनले भने, 'मैले व्यक्तिगत विश्वप्रकाशले बोलेको होइन। नेपाली कांग्रेसको म
Posted inSamachar
नेपाली कांग्रेस फुट्छ भनेर कसैले धुप नबाले हुन्छ: विश्वप्रकाश शर्मा

