नेपाली समाज टेक्सस (एनएसटी) को आगामी निर्वाचनका लागि किरण पौड्यालले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्।नयाँ नेतृत्वका लागि एनएसटीको निर्वाचन आगामी डिसेम्बर १३ मा हुँदै छ।निर्वाचनमा संस्थाका सदस्यहरूले मात्र मतदान गर्न पाउने छन्। त्यसका लागि नोभेम्बर १५ भित्र सदस्यता लिइसक्नुपर्ने छ।निर्वाचनमा पौड्यालको उम्मेदवारीसँगै नेपाली समाजमा चर्चा चल्न थालेको छ। उनलाई अमेरिकाकै चर्चित संस्था प्रवासी नेपाली मञ्च टेक्ससको र टेक्ससमा रहेका अन्य थुप्रै संस्था, मन्दिर, गुम्बा, चर्च तथा युवाहरूको समर्थन
Posted inSamachar
नेपाली समाज टेक्ससको अध्यक्षमा किरण पौड्यालले उम्मेदवारी दिने

