नेपालले पहिलो भू-उपग्रह (नेपाली स्याट-१) प्रक्षेपण गरेको साढे पाँच वर्षपछि अर्को भू-उपग्रह प्रक्षेपण गर्ने तयारी अघि बढाएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले दोस्रो नानो भूउपग्रह (स्याटेलाइट) ‘मुनाल’ प्रक्षेपणको तयारी अधि बढाएको हो।नास्टले अन्तरिक्ष प्रतिष्ठान नेपाल र काठमाडौँ विश्वविद्यालय हाईअर स्कुलसहितका संस्थाको सहयोगमा अर्को नासो भूउपग्रह प्रक्षेपणको तयारी गरिएको जनाएको छ। यो भू-उपग्रह निर्माण सकिए पनि प्राविधिक समस्याका कारण प्रक्षेपणमा केही ढ
Posted inSamachar
‘नेपाली स्याट-१’ प्रक्षेपणको साढे ५ वर्षपछि ‘मुनाल’ प्रक्षेपणको तयारी

