दश वाम दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीप्रति पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले व्यंग्य गरेका छन्। आफ्नो युवा उमेरमा मोटो ‘श’वाला मशाल राम्रो कि पातलो ‘स’वाला मसाल राम्रो भन्ने विवाद भएको स्मरण गर्दै भट्टराईले अकारवाला ‘नेपाल कम्युनिस्ट पार्टी’ राम्रो कि ‘ई’कारवाला ‘नेपाल कम्युनिस्ट पार्टी’ राम्रो भन्ने गलतफत्ती हुन सक्ने टिप्पणी गरेका हुन्। ‘हाम्रो युवा उमेर मोटो 'श' (मशाल) कि पातलो 'स' (मसाल
Posted inSamachar
नेपा'ल' कम्युनिस्ट पार्टी राम्रो कि नेपा'ली' कम्युनिस्ट पार्टी राम्रो भन्ने गलफती हुने भो: बाबुराम भट्टराई

