मेडिकल व्यवसायी दुर्गा प्रसाईँ स्वेदश फर्किएका छन्। आगामी मंसिर मङ्सिर ७ गतेदेखि आन्दोलनको घोषणा गरेर दिल्ली पुगेका प्रसाईँ आज शुक्रबार साँझ नेपाल एयरलाइन्समार्फत काठमाडौँ आइपुगेका हुन्। काठमाडौँ आउने क्रममा उनलाई दिल्ली विमानस्थलमा दिल्लीको अध्यागमन विभागले केहीबेर सोधपुछ गरेको थियो।काठमाडौँ विमानस्थल ओर्लिसकेपछि उनले नेपालखबरसँग कुरा गर्दै दिल्लीमा आफूलाई खासै केही सोधपुस नभएको र सधैंजस्तै सामान्य सोधपुस मात्रै भएको प्रतिक्रिया दिए। उनले भने, ‘म नेपाल आइसके खासै त्यस्तो केही भ
Posted inSamachar
नेपाल फर्किए दुर्गा प्रसाईँ, विमानस्थलमा भारतीय अध्यागमनले गरेको थियो सोधपुछ

