तेस्रो पटक सत्ताको नेतृत्व गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विदेश भ्रमणको कुनै अवसर छाडेका छैनन्। तर, प्रधानमन्त्री बनेको एक भइसक्दा पनि कुनै महत्वपूर्ण मुलुकका राष्ट्रपति–उपराष्ट्रपतिको स्वागत गर्ने अवसर भने उनलाई जुरेको छैन।उच्च पदस्थ विदेशी पाहुनाको यो ‘खडेरी’ भने अर्को हप्ता समाप्त हुने सम्भावना बढेको छ। तीव्र आर्थिक विकास गरिरहेको दक्षिण–पूर्वी एसियाली मुलुक भियतनामकी उपराष्ट्रपतिको नेपाल भ्रमणको सम्भावना अत्यधिक रहेको स्रोतहरुले बताएका छन्।उपराष्ट्रपति रा
Posted inSamachar
नेपाल भ्रमणको तयारीमा भियतनामी उपराष्ट्रपति, लुम्बिनी र तीनै दरबार स्क्वायर घुम्ने चाहना

