नेपाल र भारततीय महिला फुटवल टोलीबीचको खेल भोलि (बुधबार) हुने भएको छ। यसअघि खेल बिहिबार हुने तय थियो। भारतँगको अनौपचारिक मैत्रीपूर्ण खेल कप्तान सावित्रा भण्डारी (साम्बा), गोलक्षक एन्जिला तुम्बापो सुब्बा र मिडफिल्डर प्रिति राईले भने गुमाउने भएका छन्।व्यवसायिक लिगका लागि साम्बा आजै अस्ट्रेलिया जानेछिन्। यसअघि इरानँग नेपाल ३-० ले पराजित भएको थियो। भारतसँगको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले २-१ ले जित हात परेको थियो।
Posted inSamachar
नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल भोलि, हुने छैनन् साम्बा, एन्जिला र प्रिति

